+
+

सत्ता जोगाउन सत्तारुढ दल नै फुटाए ओली, प्रचण्ड र रविले

बसन्त बस्नेत बसन्त बस्नेत
५ घण्टा अगाडि
0

गठबन्धन भत्काउन खोज्दा आफ्नै दल जोगाउन सकेनन् उपेन्द्र यादवले, संकटको लहरो अन्यत्र पनि सर्ने सम्भावना देखिन्छ ।

सत्ताको चक्रव्यूहमा उपेन्द्र

सइन्द्र राई दिपेश शाही सइन्द्र राई, दिपेश शाही
५ घण्टा अगाडि
0

१६ वर्ष अगाडि मधेश आन्दोलनको रापताप सहित राष्ट्रिय राजनीतिमा आएका उपेन्द्र यादव सत्ताको चक्रब्यूहमा परेर संकटतिर धकेलिएका छन् । अशोक राईले गरेको पार्टी विभाजनले मान्यता पाए उपेन्द्र संघीय संसदमा पाँच सिटको नेतामा सीमित हुनेछन् ।

गण्डकीमा सभामुखको मनपरी, पदमुक्त हुनुपर्ने मुख्यमन्त्रीलाई विश्वासको मत

अमृत सुवेदी अमृत सुवेदी
७ घण्टा अगाडि
0

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा सभामुख कृष्ण धितालले संविधान र सर्वोच्च अदालतको फैसलाको अपव्याख्या गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको घोषणालाई असंवैधानिक भनेको छ र, यसविरुद्ध कानुनी उपचारमा जाने बताएको छ । मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभा बैठकमा पेश...

समाचार

चलिरहेकै श्रम कल सेन्टरको नाम मात्रै फेरेर ‘श्रमाधान’ योजना

चलिरहेकै श्रम कल सेन्टरको नाम मात्रै फेरेर ‘श्रमाधान’ योजना

कार्यक्रम, बजेट तथा स्पष्ट खाकाविना नै 'श्रमाधान' योजनाको घोषणा हुँदा चलिरहेको कल सेन्टर यथास्थितिमै चल्ने र श्रमिक वर्गको समस्या समाधान नहुने विगतकै अवस्था कायम रहिरहने देखिएको छ। श्रममन्त्री डीपी...

२०७२ माघअघि र २०७५ वैशाखपछिको डेडिकेटेड र ट्रंकलाइनको महसुल नलाग्ने

२०७२ माघअघि र २०७५ वैशाखपछि अवधिको डेडिकेटेड र ट्रंकलाइन विद्युत् प्रयोग गरेबापत प्रिमियम महसुल लिन नमिल्ने सिफारिस प्रतिवेदनमा गरिएको सम्बद्ध स्रोतले बतायो ।

२०७२ माघअघि र २०७५ वैशाखपछिको डेडिकेटेड र ट्रंकलाइनको महसुल नलाग्ने

प्रदेश समाचार

खेलकुद

अन्तर्राष्ट्रिय

No ads found for this position

छुटाउनुभयो कि ?