मिथिलाको विशेष पकवान पुरी
चना वा मुगको दाल मिसाएर बनाइने पुरी मिथिला क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्वहरूको अनिवार्य परिकार हो ।
देशभरि चल्ने सवारीसाधनबाट सरकारले वर्षमा कति उठाउँछ कर ?
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय विभाज्य कोषमा जम्मा भएको सवारीसाधन कर बाँडफाँटको हिस्सा निर्धारण र सिफारिस गर्दै आएको छ ।
बसको डिकीमै निसासिएर मर्छन् कयौं खसीबोका, पशु सेवा विभागलाई छैन चासो
दशैं नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ । तर, पर्याप्त हावा नछिर्ने बसका डिकीमा कोचेर गरिने ओसारपसारका कारण बर्सेनि कयौं पशुले ज्यान गुमाइरहेका छन् । पशु ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउने जिम्मेवारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन र कडा कारबाही खोइ ? दशैंमा खसीबोकाको माग बढेसँगै गाउँबाट...
फ्रान्समा भइरहेको आन्दोलनबारे जान्नुपर्ने कुराहरू
केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ
युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज तताइरहेका छन् । बिहीबारदेखि दशैंको बेलामा पूर्वमा उनीहरूको व्यस्त सेड्युल छ । बिहीबार (भोलि) विर्तामोड, त्यसपछि दमक, इलाम र चुलाचुलीमा उनीहरूका कन्सर्ट रहेका छन् ।...
‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !
आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु भएको यो डिजिटल विद्रोह नेपालमा पनि उत्तिकै चर्चित छ।
३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?
इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ । म्यान्चेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँचपटक उपाधि जितेको छ । आर्सनल चार र लिभरपुल दुई उपाधिसहित शीर्ष पाँचमा छन् ।...
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने
विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
फ्रान्समा किन सल्कियो हिंसाको आगो ?
गृहमन्त्रालयले प्रदर्शनका क्रममा राजधानीका केही भागका साथै मार्सेई, रेनेस, टुलुज र आन्जे लगायत कयौँ ठाउँमा 'नकाबपोश मानिसहरू'ले 'लक्षित हिंसात्मक घटनाहरू' गराएको बताएको छ। फ्रान्सका ग्रेनोबल, एभिन्यो, पो, मोन्टपेलियर र भ्यालेन्स सहरहरूमा भवनहरूमा क्षति पुगेका खबरहरू बाहिर आएका छन्।
आहा ! हिमाल (फोटो फिचर)
पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्यो है !'
अवैतनिक महावाणिज्यदूतले बेचिदिए श्रीलंकास्थित दूतावासको जग्गा, ३२ वर्षपछि पुनर्प्राप्तिको पहल
‘आफ्नो जग्गा बिक्री भएको सम्बन्धी जानकारी नेपाल सरकारले एक वर्षअघि २०८२ सालमा मात्र थाहा पायो । यत्रो वर्षसम्म आफ्नो सम्पत्ति अरु कसैले बिक्री गरेको नेपाल सरकारले किन र कसरी थाहा पाएन ?’
कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी
कर्णालीमा पर्यटकीय गन्तव्यको विविधता र सम्भावना भए पनि पर्यटनलाई प्रदेशको अर्थतन्त्रसँग जोड्न पूर्वाधार विकास, सम्पदा संरक्षण र व्यावसायिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।
ट्रेन्डिङ
कुरुप बन्ने भयमा आतंकित प्रकृति
डोजरको प्रयोग प्रकृतिको बनावट र आवश्यकताको आधारमा मात्र अनुमति योग्य बनोस् ।
मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ?
हड्डी अड्किएको आशंका भए पनि बाहिरबाट हेरेर त्यसको स्थान र गम्भीरता थाहा पाउन सकिँदैन...
