+
+
Date: २०८१ चैत १६, शनिबार - २०८२ वैशाख १३, शनिबार
Country: Nepal
View Details
Standings Fixtures Results

Fixtures

Standings

फाइनल
Lalitpur City FC Won
2025-04-26 - 18:00
Pokhara Thunders
# P W D L GD Pts Form
1
Lalitpur City FC
6 3 3 0 6 12
W
२०८१ चैत २० गते ०:००
LFC
3 - 2
D
२०८१ चैत २३ गते ०:००
DFC
0 - 0
LFC
W
२०८१ चैत २८ गते ०:००
FCC
1 - 2
LFC
W
२०८१ चैत ३० गते ०:००
0 - 2
LFC
D
२०८२ वैशाख ३ गते ०:००
LFC
1 - 1
JFC
2
Dhangadhi FC
6 3 2 1 4 11
D
२०८१ चैत २३ गते ०:००
DFC
0 - 0
LFC
D
२०८१ चैत २७ गते ०:००
0 - 0
DFC
W
२०८१ चैत २९ गते ०:००
1 - 3
DFC
W
२०८२ वैशाख १ गते ०:००
DFC
1 - 0
JFC
L
२०८२ वैशाख ४ गते ०:००
DFC
1 - 3
FCC
3
FC Chitwan
6 3 1 2 -1 10
W
२०८१ चैत २२ गते ०:००
FCC
1 - 0
D
२०८१ चैत २४ गते ०:००
JFC
1 - 1
FCC
L
२०८१ चैत २८ गते ०:००
FCC
1 - 2
LFC
L
२०८२ वैशाख १ गते ०:००
2 - 0
FCC
W
२०८२ वैशाख ४ गते ०:००
DFC
1 - 3
FCC
4
Pokhara Thunders
6 2 2 2 6 8
L
२०८१ चैत २० गते ०:००
LFC
3 - 2
W
२०८१ चैत २३ गते ०:००
2 - 0
D
२०८१ चैत २७ गते ०:००
0 - 0
DFC
D
२०८१ चैत ३० गते ०:००
JFC
1 - 1
W
२०८२ वैशाख २ गते ०:००
2 - 0
5
Kathmandu Rayzrs
6 2 2 2 -1 8
D
२०८१ चैत २१ गते ०:००
JFC
0 - 0
L
२०८१ चैत २३ गते ०:००
2 - 0
W
२०८१ चैत २६ गते ०:००
1 - 0
L
२०८१ चैत २९ गते ०:००
1 - 3
DFC
W
२०८२ वैशाख १ गते ०:००
2 - 0
FCC
6
Jhapa FC
6 0 5 1 -1 5
D
२०८१ चैत २१ गते ०:००
JFC
0 - 0
D
२०८१ चैत २४ गते ०:००
JFC
1 - 1
FCC
D
२०८१ चैत ३० गते ०:००
JFC
1 - 1
L
२०८२ वैशाख १ गते ०:००
DFC
1 - 0
JFC
D
२०८२ वैशाख ३ गते ०:००
LFC
1 - 1
JFC
7
Butwal Lumbini FC
6 0 1 5 -9 1
L
२०८१ चैत १९ गते ०:००
1 - 4
DFC
L
२०८१ चैत २२ गते ०:००
FCC
1 - 0
L
२०८१ चैत २६ गते ०:००
1 - 0
L
२०८१ चैत ३० गते ०:००
0 - 2
LFC
L
२०८२ वैशाख २ गते ०:००
2 - 0
P Match Played
Pts Points
W Match Win
D Match Played Draw
L Match Lost

Results

२०८२ वैशाख १३, शनिबार
2 - 1
२०८२ वैशाख १०, बुधबार
0 - 1
२०८२ वैशाख ७, आइतबार
0 - 3
२०८२ वैशाख ६, शनिबार
2 - 1
२०८२ वैशाख ४, बिहीबार
1 - 3
२०८२ वैशाख ३, बुधबार
1 - 1
२०८२ वैशाख २, मंगलबार
2 - 0
२०८२ वैशाख १, सोमबार
1 - 0
२०८२ वैशाख १, सोमबार
2 - 0
२०८१ चैत ३०, शनिबार
0 - 2
२०८१ चैत ३०, शनिबार
1 - 1
२०८१ चैत २९, शुक्रबार
1 - 3
२०८१ चैत २८, बिहीबार
1 - 2
२०८१ चैत २७, बुधबार
0 - 0
२०८१ चैत २६, मंगलबार
1 - 0
२०८१ चैत २४, आइतबार
1 - 1
२०८१ चैत २३, शनिबार
0 - 0
२०८१ चैत २३, शनिबार
2 - 0
२०८१ चैत २२, शुक्रबार
1 - 0
२०८१ चैत २१, बिहीबार
0 - 0
२०८१ चैत २०, बुधबार
3 - 2
२०८१ चैत १९, मंगलबार
1 - 4
२०८१ चैत १८, सोमबार
2 - 0
२०८१ चैत १७, आइतबार
0 - 0
२०८१ चैत १६, शनिबार
2 - 2

Nepal Super League 2025

Date: २०८१ चैत १६, शनिबार - २०८२ वैशाख १३, शनिबार
Country: Nepal

नेपाल सुपर लिग (एनएसएल) नेपालको एक मात्र फ्रेन्चाइज फुटबल लिग हो । यो फुटबल संघ (एन्फा)ले गर्ने पिरामिड शैलीको लिग भन्दा फरक खालको लिग हो । एनएसएलको तेस्रो संस्करण यही मार्च २९ देखि अप्रिल २६ (चैत १६ देखि २०८२ बैशाख १३ गते) सम्म हुनेछ । तेस्रो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता ललितपुर सिटी एफसीसहित काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले यस सिजन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो संस्करणमा खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड भने यस पटक सहभागि छैनन् । दुवैले नाम फिर्ता लिए । इलाम र वीरंगजसँगै दोस्रो सिजन झापा एफसीले डेब्यु गरेको थियो । झापाले भने पूर्वको एक क्लबको रुपमा खेल्दैछ । बाँकी ६ टिम भने पहिलो सिजन देखि निरन्तर खेलिरहेका छन् ।

फुटबलमा प्राय २३ खेलाडी एक टिममा हुन्छ । एनएसएलमा पनि २३ खेलाडी नै हुन् । तर यस पटक आयोजकलले नियम केही परिवर्तन गरेको छ । यस पटक स्क्वाड साइज २२/२३ को हुनेछ । कुनै टिमले २२ खेलाडी पनि राख्न पाउनेछ । यसमा एनआरएनए कोटा छ । त्यो कोटा राख्दा २३ पुग्नेछ भने नराखेमा २२ खेलाडी हुनेछ ।

एनएसएलमा विदेशी खेलाडी पनि आउनेछन् । यस पटक विदेशी खेलाडीको संख्या पनि धेरै छ  । हरेक टिमले ६ विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा आइकोनिक खेलाडी पनि भन्न पाइनेछ । यस पटक कूल ४२ विदेशी खेलाडी नेपालमा खेल्न आउँदैछन् । त्यसमा यसअघि एनएसएल खेलेका ७ खेलाडी मात्र तेस्रो संस्करणमा खेल्नेछन् । जसमा ललितपुरलाई दोस्रो संस्करणमा च्याम्पियन बनाएका ३ खेलाडी (जेफ्री बाल्टुस, इमोह इजेकेल, पापा इबोउ केबे)यस पटक पनि ललितपुरबाट खेल्दैछन् । यस्तै धनगढीमा उपविजेता बनाएका दुई विदेशी ओलावाले आफिज र मोहम्मद हिजाजी पनि धनगढीबाटै खेल्नेछन् । टोरिक जेबरिनले पनि एफसी चितवनबाटै लगातार खेल्नेछन् ।

नेपालमा अनुभवी खेलाडी स्टेफेन विनोङ पनि लगातार तेस्रो सिजन एनएसएल खेल्दैछन् तर फरक टिमबाट । पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट उपाधि जितेका स्टेफेनले दोस्रो संस्करण बुटवल लुम्बिनीबाट खेलेका थिए भने यस पटक पोखरा थण्डर्सका अनुबन्ध भएका छन् ।

एनएसएल विजेताको पाउने ट्रफी सार्वजनिक भइसकेको छ भने पुरस्कार राशी सार्वजनिक गरेको छैन । आयोजकले विजेताले पाउने ट्रफीलाई  सहभागि ७ वटै फ्रेन्चाइज टिमको शहरमा ट्रफी टुर गराएको थियो ।

 

एनएसएल ३.०  खेलतालिका ।

Upcoming match

Top Scorer

Nepal Super League 2025
Ahmad Hijazi Dhangadhi FC
Matches 2
Score 5
Amadou Diop Kathmandu Rayzrs
Matches 4
Score 4
Stephen Samir Binong Pokhara Thunders
Matches 4
Score 3
Joe Aidoo Pokhara Thunders
Matches 2
Score 3
Imoh Ezekiel Lalitpur City FC
Matches 3
Score 3
Jonathan Cantillana Lalitpur City FC
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City FC
Matches 2
Score 2
Torric Jebrin FC Chitwan
Matches 2
Score 2
George Prince Karki Dhangadhi FC
Matches 6
Score 2
Nodirbek Mavlonov FC Chitwan
Matches 2
Score 2

Recent Results

२०८१ चैत १६, शनिबार
LFC
2 - 2
२०८१ चैत १७, आइतबार
0 - 0
JFC
२०८१ चैत १८, सोमबार
FCC
2 - 0
२०८१ चैत १९, मंगलबार
1 - 4
DFC
२०८१ चैत २०, बुधबार
LFC
3 - 2

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Samir Tamang Forward
CBU
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Mani Lama Midfielder
APF
Imoh Ezekiel Forward
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Arik Bista Midfielder
Butwal Lumbini FC